थप ६६० जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु « Khabarhub

थप ६६० जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु


२१ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा थप ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १ हजार ९ सय ४२ पिसिआर परीक्षणका क्रममा ३ सय २६ जना र २ हजार ७ सय ७० एन्टीजेन परीक्षणका क्रममा ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ११ हजार ९ सय ७१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै थप ४ सय ४४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७२ हजार ६४ जना निको भएका छन् । 

हाल नेपालमा ५ हजार ६ सय ४१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : २१ श्रावण २०७९, शनिबार  ४ : ५४ बजे

प्रधानमन्त्रीलाई ‘आमा’ भन्दै बालेनको टिप्पणी- आज लोकतन्त्रले जितेको छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

अब कम्तिमा पाँच वर्ष नङमा मसी पोत्न नपरोस् !

जनताले एक पटक फेरि सार्वभौम अधिकार प्रयोग गरेर शक्तिको साँचो

प्रतिनिधिसभा सदस्य निर्वाचन : शान्तिपूर्ण रुपमा सम्पन्न

काठमाडौं– छिटपुट सामान्य घटनाबाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशभर

दोलखाको मालुमा साँझ परेपछि अघि बढ्यो मतदान, खोज्न थालियो मतदाता

दोलाखा- देशका अन्य ठाउँमा मतदान सकिइसक्दा दोलखाको तामाकोशी गाउँपालिका वडा

सेनाले गरे अस्थायी मतदान केन्द्रबाट मतदान

काठमाडौं– कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता