फाइल फोटो

राजनीति

कांग्रेसको कोइराला समूहको छुट्टै बैठक बस्दै

By खबरहब

October 06, 2022

काठमाडौँ – नेपाली कांग्रेसको शेखर कोइराला पक्षले बैठक बोलाएको छ ।

कोइराला समूहले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छुट्टै बैठक बोलाएको हो ।

आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको समीक्षालगायतका बिषयमा छलफल गर्नुका साथै पार्टीका तर्फबाट बनेका उम्मेदवारबारेमा छलफल गरिनेछ।