प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै « Khabarhub

प्रधानमन्त्री कप क्रिकेटमा आज दुई खेल हुँदै


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आइतबार दुई खेल हुँदैछन्। आइतबार प्रदेश १ र लुम्बिनी प्रदेश कीर्तिपुर मैदानमा खेल्दा गण्डकी प्रदेश र त्रिभूवन आर्मी क्लबबीच मुलपानी मैदानमा खेल हुनेछ।

दुवै खेल बिहान साढे ९ बजे सुरु हुनेछ। समान तीन खेल खेलेका लुम्बिनी र प्रदेश १ एक खेलमा जित र दुई खेलमा हार व्यहोर्दै दुई अङ्क जोडेर तालिकाको तेस्रो र चौथो स्थानमा छन्।

यस्तै ५ अङ्क जोडेर गण्डकी समूह ए को दोस्रो स्थानमा छ भने आर्मी २ अङ्कसहित तेस्रो स्थानमा छ। हिजोको खेलमा कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनल प्रवेश गरेको छ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ६ : ५३ बजे

सम्पत्तिबारे शंका गरिएपछि गृहमन्त्रीले भने : गरिब जन्मिनु गल्ती होइन, गरिब नै भएर मर्नुचाहिँ गल्ती हो

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले आफूहरूको सम्पत्ति विवरणबारे चित्त नबुझाउनेहरूलाई कडा

भक्तपुरमा जिब्रो छेड्ने जात्राको व्रत सुरु

भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका अवसरमा

दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

काठमाडौं– राजधानीको बढ्दो सवारी चाप र सडक दुर्घटनाका चुनौतीलाई सम्बोधन

शिक्षण पेसाबाट कृषक बनेका निश्चल भन्छन्- धेरै वर्ष सेवा गरेँ, अब कृषिमा समय बिताउँछु

काठमाडौं– हेटौंडाको पदमपोखरी -१३ को एक शान्त साझ, फेन्चु लामा

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।