भिक्टोरिया तालमा तान्जानियाली विमान दुर्घटना « Khabarhub

भिक्टोरिया तालमा तान्जानियाली विमान दुर्घटना


२० कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकाको सबैभन्दा ठूलो भिक्टोरिया तालमा तान्जानियाली विमान दुर्घटनामा परेको छ । अधिकारीहरुलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन सीएनएनका अनुसार भिक्टोरिया तालमा प्रेसिजन एअरको विमान दुर्घटनामा परेको हो ।

प्रेसिजन एअरका अधिकारीका अनुसार बुकोबा विमानस्थल नजिकैविमान खसेको थियो । अधिकारीहरुका अनुसार विमानमा दर्जनौं यात्रु रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै यकिन भइसकेको छैन ।

प्रेसिजन एयर दार एस सलाम सहरमा आधारित तान्जानियाको एयरलाइन्स हो । अनुसन्धान जारी रहेकाले घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।

प्रकाशित मिति : २० कार्तिक २०७९, आइतबार  ५ : ५२ बजे

६५ प्रतिशत मत खस्ने आयोगको अनुमान

काठमाडौँ – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण

पूर्वराष्ट्रपति भण्डारीद्वारा मतदान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन

यो निर्वाचनले देश सञ्चालनको मार्गचित्र बनाउँछ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौँको मैतीदेवी मन्दिर

पाल्पामा शान्तिपूर्ण मतदान (तस्बिरहरू)

काठमाडौं– पाल्पा जिल्लामा आज प्रतिनिधि सभा सदस्य चयनका लागि मतदान

पूर्वगृहमन्त्री लेखकले गरे कञ्चनपुरबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले मतदान