विश्वकप फुटबलमा आज दुई खेल « Khabarhub

विश्वकप फुटबलमा आज दुई खेल

दोस्रो खेल पोर्चुगल र स्वीट्जरल्यान्डको


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप फुटबलमा मंगलबार अन्तिम १६ अन्तर्गत दुई खेल हुँदैछन्। पहिलो खेलमा मोरक्को र स्पेनले पतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा पोर्चुगल र स्वीट्जरल्यान्डको प्रतिस्पर्धा हुनेछ।

राति ८:४५ बजे हुने मोरक्को र स्पेनको पहिलो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ। मोरक्को समूह ‘एफ’ को विजेता हो भने स्पेन समूह‘ई’ को उपविजेता हो।

दोस्रो खेलमा राति १२ः ४५ बजे पोर्चुगल र स्वीट्जरल्यान्डले प्रतिस्पर्धा गर्नेछन्। पोर्चुगल समूह ‘एच’ को विजेता र स्वीट्जरल्यान्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्।

यसअघि नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स, इंग्ल्याण्ड, क्रोएसिया र ब्राजिल क्वाटरफाइनल प्रवेश गरिसकेका छन्। आजका दुई खेलबाट दुई टिम क्वाटरफाइनल पुग्नेछन्।

 

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ६ : ५६ बजे

कमल थापाको नाम काठमाडौं-५ र बाँके-२ बाट सिफारिस

काठमाडौं– आउँदो फागुन २१ गते हुने निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन् । बुधबार

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा