२०४७ सम्म भारतको अर्थतन्त्र ३०० खर्ब पुग्छ : पियूष गोयल | Khabarhub Khabarhub

२०४७ सम्म भारतको अर्थतन्त्र ३०० खर्ब पुग्छ : पियूष गोयल


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सन् २०४७ सम्म भारतको अर्थतन्त्र ३०० खर्ब डलर पुग्ने भारतीय वाणिज्य तथा उद्योगमन्त्री पियूष गोलले जनाएका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार दक्षिणी सहर बैङ्गलोरमा सम्बोधन गर्दै मन्त्री गोयलले भारतको अर्थतन्त्र सन् २०४७ सम्म ३०० खर्ब डलर पुग्ने बताएका हुन् ।

हाल भारतको केन्द्र सरकारले साना व्यवसायलाई प्रोत्साहन गरिरहेको र विद्युतीय व्यापारको माध्यममा समान पहुँच पुर्‍याउन पनि लागिपरेकाले मुलुकको आर्थिक भविष्य उज्जवल रहेको बताए ।

उनले कोभिड महामारीपछिको समयमा अन्य मुलकले उच्च मुद्रास्फीतिको सामना गरिरहेको भएपनि भारतले यसको सफल नियन्त्रण गरेको समेत उल्लेख गरे ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ८ : १३ बजे

चितवनमा अब पङ्खा चल्छ : रेणु दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले विद्युत पूर्वाधार संरचना

जसपा राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव  

काठमाडौं– जसपा अशोक राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव

देवनगर सबस्टेशन आजदेखि सञ्चालन

काठमाडौं– चितवनको देवनगर सबस्टेशन आजदेखि सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरणले

मकवानपुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते 

मकवानपुर– जिल्लाको बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा आज बिहान सवारी दुर्घटना

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को १०