झापामा महिला अङ्ग्रेजी शिक्षकको सम्मेलन हुँदै « Khabarhub

झापामा महिला अङ्ग्रेजी शिक्षकको सम्मेलन हुँदै


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा – अङ्ग्रेजी विषयका महिला शिक्षकको सशक्तिकरण गर्ने उद्देश्यले झापामा पहिलोपटक ‘महिला अङ्ग्रेजी शिक्षक सम्मेलन’ हुने भएको छ । नेपाल अङ्ग्रेजी भाषा शिक्षक एशोसिएशन (नेल्टा) झापाको आयोजनामा यही मङ्सिर २३ र २४ गते विर्तामोडमा सो सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा जिल्लाका तीन सय बढी महिला शिक्षिकाको सहभागिता रहने नेल्टाका अध्यक्ष धमेन्द्र भट्टराईले जानकारी दिए। सम्मेलनमा नेल्टाकी अध्यक्ष मोतिकला सुब्बा देवान, सल्लाहकार हेमन्तराज दाहाल, वरिष्ठ उपाध्यक्ष लक्ष्मण ज्ञवाली, युनिसेफकी शिक्षा विशेषज्ञ वैशाली प्रधान, टोष्ट माटर्सकी अध्यक्ष एञ्जिला विष्टलगायतको प्रस्तुति रहने उनले बताए।

जिल्लाका सामुदायिक, नीति तथा अङ्ग्रेजी विषय पढाइरहेका महिला शिक्षकको उक्त सम्मेलनमा सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ११ : २१ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा