झापामा महिला अङ्ग्रेजी शिक्षकको सम्मेलन हुँदै | Khabarhub Khabarhub

झापामा महिला अङ्ग्रेजी शिक्षकको सम्मेलन हुँदै


२० मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

झापा – अङ्ग्रेजी विषयका महिला शिक्षकको सशक्तिकरण गर्ने उद्देश्यले झापामा पहिलोपटक ‘महिला अङ्ग्रेजी शिक्षक सम्मेलन’ हुने भएको छ । नेपाल अङ्ग्रेजी भाषा शिक्षक एशोसिएशन (नेल्टा) झापाको आयोजनामा यही मङ्सिर २३ र २४ गते विर्तामोडमा सो सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा जिल्लाका तीन सय बढी महिला शिक्षिकाको सहभागिता रहने नेल्टाका अध्यक्ष धमेन्द्र भट्टराईले जानकारी दिए। सम्मेलनमा नेल्टाकी अध्यक्ष मोतिकला सुब्बा देवान, सल्लाहकार हेमन्तराज दाहाल, वरिष्ठ उपाध्यक्ष लक्ष्मण ज्ञवाली, युनिसेफकी शिक्षा विशेषज्ञ वैशाली प्रधान, टोष्ट माटर्सकी अध्यक्ष एञ्जिला विष्टलगायतको प्रस्तुति रहने उनले बताए।

जिल्लाका सामुदायिक, नीति तथा अङ्ग्रेजी विषय पढाइरहेका महिला शिक्षकको उक्त सम्मेलनमा सहभागिता रहने आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलबार  ११ : २१ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि