ओलीले गरे एमाले जिल्ला अधिवेशनको भर्चुअल उद्घाटन, सहमति गर्न आग्रह (भिडियो) « Khabarhub

ओलीले गरे एमाले जिल्ला अधिवेशनको भर्चुअल उद्घाटन, सहमति गर्न आग्रह (भिडियो)


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६३ वटा जिल्ला अधिवेशनको भर्चुअल रुपमा उद्घाटन गरेका छन् ।

ओलीले केन्द्रीय कार्यालय थापाथलीबाट एकसाथ जिल्ला अधिवेशनको उद्घाटन गरेका हुन् ।

उद्घाटनका क्रममा ओलीले सकेसम्म सहमति गर्न जोड दिए । उनले सहमति र एकतावद्ध भएर सहमतिमा पुग्न र सहमति नभएर निर्वाचनमा जान पनि आग्रह गरे ।

गत मंसिरमा सम्पन्न गरेको एमालेले आज जिल्ला अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ ।

यस्तै एमालेले माघमा प्रदेश अधिवेशन गर्ने तयारी थालेको छ ।

भिडियो:

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १ : ०६ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको