काठमाडौँमा बालबालिकालाई दोश्रो डोजको खोप लगाउन सुरु « Khabarhub

काठमाडौँमा बालबालिकालाई दोश्रो डोजको खोप लगाउन सुरु


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा बालबालिकालाई कोरोना भाइरसविरुद्धको दोश्रो डोज खोप लगाउन सुरु गरिएको छ ।

दोश्रो डोजको खोप कार्यक्रम फागुन ५ गतेसम्म चल्ने महानगरपालिकाले जनाएको छ ।

१२ वर्षदेखि १७ उमेर समूहका बालबालिकालाई मोर्डना खोप लगाइँदैछ ।

खोपका लागि महानगरभित्रका विद्यालयहरूलाई केन्द्र बनाइएको छ ।

वडामा रहेका सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा सम्पर्क गरी तोकिएका खोप केन्द्रमा जान विद्यार्थीहरूलाई महानगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  ४ : १३ बजे

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

भोजपुर– यहाँस्थित रामप्रसादराई गाउँपालिका–३ भुल्के क्षेत्रका किसान पछिल्लो समय व्यावसायिक फलफूलखेतीतर्फ

समानुपातिकमा रास्वपाले ५० लाख मत कटायोः कुन दलको कति ?

काठमाडौं – समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड चार

चितवन– ३ मा कांग्रेस र एमालेका उम्मेदवारले गुमाए जमानत

चितवन– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा

प्रत्यक्षतर्फ बढारिए ७० माथिका अधिकांश, चार जनाले जित्दा ज्येष्ठ सदस्य गुरुङ

काठमाडौं – प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा जेठा सांसद

प्रतिनिधिसभा सदस्य निर्वाचन : गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य

गण्डकी– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट