तीन हजारभन्दा बढी हवल्दारको एकैपटक सरुवा « Khabarhub

तीन हजारभन्दा बढी हवल्दारको एकैपटक सरुवा


२४ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल प्रहरीमा ३ हजारभन्दा बढी हवल्दारहरूको सरुवा भएको छ ।

प्रहरीको मानवश्रोत एवं प्रशासन विभागले सोमबार ३ हजार १ सय ५६ जना हवल्दारको सरुवा गरेको जनाएको छ ।

फागुन महिनादेखिको तलव सरुवा भएकै स्थानबाट बुझ्ने गरी सरुवा गरिएको सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार  १० : ५९ बजे

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौं– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती हाइटको

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं– पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल

भक्तपुरमा बिस्केट जात्राका लागि भैरव–भद्रकाली रथ निर्माण सुरु

काठमाडौं– भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने ऐतिहासिक बिस्केट जात्राका

माटोको ढिस्कोले पुरिएर १६ वर्षीया किशोरीको मृत्यु

डोटी– घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको सायल

नयाँ सांसदलाई शपथ गराउने हल हतार हतार बनाइँदै (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणतर्फ पुगेसँगै नयाँ निर्वाचित सांसदहरूको