मनोकामना पुरा गर्न शिवका यी मन्त्र उच्चारण गर्नुहोस् « Khabarhub

मनोकामना पुरा गर्न शिवका यी मन्त्र उच्चारण गर्नुहोस्


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भगवान् शिवको भव्य आराधनासहित पूजाआजा गरी महाशिवरात्रि भर्खरै सकिएको छ । शिवको प्रिय दिन भएकाले यसलाई विश्वभर धूमधामका साथ शिवको आराधना गरी मनाइयो । तर शिवको आराधना गर्न शिवरात्रि मात्र नभई अन्य कुनै पनि दिन र त्यसमा पनि जुनसुकै सोमबार शुभ मानिन्छ । भगवान् शिवको कृपा पाउन शुद्ध मनले केवल शिवको उपासना वा पुकारे मात्र पनि प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।

– ॐ शिवाय नमः
– ॐ सर्वात्मने नमः
– ॐ त्रिनेत्राय नमः
– ॐ हराय नमः
– ॐ इन्द्रमुखाय नमः
– ॐ श्रीकंठाय नमः
– ॐ वामदेवाय नमः
– ॐ तत्पुरुषाय नमः
– ॐ ईशानाय नमः
– ॐ अनंतधर्माय नमः
– ॐ ज्ञानभूताय नमः
– ॐ अनंतवैराग्यसिंघाय नमः
– ॐ प्रधानाय नमः
– ॐ व्योमात्मने नमः
– ॐ महाकालाय नमः
– ॐ ह्रीं नमः शिवाय ह्रीं ॐ
– ॐ नमः शिवाय
– ॐ ऐं ह्रीं शिव गौरीमय ह्रीं ऐं ऊं
– ॐ आशुतोषाय नमः

यस बाहेक शिव गायत्री मन्त्र पनि जप गर्न सकिन्छ
ॐ तत्पुरुषाय विद्महे, महादेवाय धीमहि, तन्नो रूद्र प्रचोदयात् ।।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ५ : ५५ बजे

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री

रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन

चितवन- कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन