सिंहदरबारभित्र सेनाको चण्डीदल गणका लागि भवन निर्माण हुने « Khabarhub

सिंहदरबारभित्र सेनाको चण्डीदल गणका लागि भवन निर्माण हुने


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सिंहदरबारभित्र सेनाको चण्डीदल गणका लागि भवन निर्माण हुने भएको छ ।

सोमबार सिंहदरबारमा शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भवनको शिलान्याश गरेकी हुन् ।

भवन निर्माणको अनुमानित लागत रकम ६५ करोड ९५ लाख रहेको शहरी विकास भवन निर्माण विभागले जनाएको छ । कार्यक्रममा मन्त्री झाँक्रीले तोकिएको समयभित्र भवन निर्माण हुने विश्वास व्यक्त गरिन्।

सेनाका लागि अर्को भवन निर्माण गर्ने कामलाई पनि सुरु गर्ने उनको भनाइ छ । उनले भवन निर्माणमा ढिलाइ भए कार्यक्षमतामाथि नै प्रश्न उठ्ने भएकाले जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिइन् ।

 

उक्त भवन दुई वर्षभित्र नै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ३ : २४ बजे

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

यूएईको तेल टर्मिनलमा हमला हुँदा भारतीय जहाज प्रभावित, कर्मचारी सुरक्षित

काठमाडौं – अमेरिका–इजरायल र इरानबीच जारी द्वन्द्वको प्रभाव खाडी क्षेत्रसम्म

कांग्रेसले निर्वाचन आयोगमा बुझायो २० समानुपातिक सांसदको सूची

काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकतर्फ प्राप्त सिटअनुसार आफ्नो पार्टीबाट चयन

मेचीनगरको अस्पतालमा रेबिजविरुद्धको सुई अभाव

झापा – मेचीनगर नगरपालिकास्थित सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप (एन्टी रेबिज

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौं – कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका