विश्व व्यापारमा भारतको हिस्सा बढाउन आह्वान « Khabarhub

विश्व व्यापारमा भारतको हिस्सा बढाउन आह्वान


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका केन्द्रीय वाणिज्यमन्त्री पीयूष गोयलले विश्व व्यापारमा भारतको हिस्सा बढाउन आह्वान गरेका छन् ।

‘मेक इन इण्डिया फर द वर्ल्ड’ नामक भर्चुअल बैठकलाई सम्बोधन गर्दै गोयलले यस्तो बताएका हुन् ।

यसबाहेक उनले भारतीय कूल ग्राहस्थ उत्पादनमा निर्यातको हिस्सा बढाएर २५ प्रतिशत पुर्‍याउन समेत आह्वान गरे ।

कार्यक्रममा उनले भने, ‘यी महत्वकांक्षी लक्ष्य हुन् तैपनि मलाई लाग्छ, गर्न सकिन्छ । अहिले धेरै देशहरुले आत्मनिर्भर भारतजस्ता कार्यक्रमहरु अघि सारिरहेका छन् ।’ उनले भारतलाई विश्व सेवा व्यापारको शीर्ष तीन देशको स्थानमा पुर्‍याउन समेत आह्वान गरे । ‘हामी सबै रोजगारी सिर्जना गर्ने होऔँ, भारतको उत्पादन क्षेत्रको वातावरणलाई मजबुत बनाऔं ।’ उनले भने ।

‘प्रायः समयको माग एकदमै छिटो गतिमा छ, पाठ्यक्रममा परिवर्तन भने सुस्त गतिमा छ । अवश्य पनि धेरै समस्याहरु छन्, पाठ्यक्रम एकै रातमा परिवर्तन गर्न सकिन्न तर मलाई लाग्छ समसामयिक पाठ्यक्रम उत्तिकै महत्वपूर्ण छन् ।’

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ६ : ५९ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक