अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ अकासियो « Khabarhub

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ अकासियो


२३ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ अकासिएको छ ।

सोमबार ब्रेन्ट क्रुड बजारमा कच्चा तेलको मूल्य बढेर १३० डलर प्रतिब्यारेलसम्म पुगेको हो ।

युक्रेनमा जारी रुसी आक्रमण र पश्चिमा मुलुकहरुले रुसी तेलको विकल्प खोज्न लागेको हल्लामाझ तेलको भाउ बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि सन् २००८ को आर्थिक मन्दीका बेला तेलको भाउ सबैभन्दा धेरै १४५ डलर प्रतिब्यारेल पुगेको थियो ।

बजारमा कच्चा तेलको मूल्य बढेसँगै विकासशील देशहरुको अर्थव्यवस्थामा यसले नकारात्मक असर पार्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको विश्लेषण छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : ५२ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक