शनिबारको विदेशी मुद्राको विनिमय दर « Khabarhub

शनिबारको विदेशी मुद्राको विनिमय दर


२४ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ ७७ पैसा र बिक्री दर १२३ रुपैयाँ ३७ पैसा रहेको छ।

यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ८३ पैसा र बिक्री दर १३० रुपैयाँ ४६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ५४ पैसा र बिक्री दर १५२ रुपैयाँ २८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ६३ पैसा र बिक्री दर ३३ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार  ६ : ११ बजे

इरानी नौसैनिक शाखामाथि ईयूको नयाँ प्रतिबन्ध

ब्रसेल्स- युरोपेली सङ्घ (इयू) ले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स

सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु

चन्द्रपुर– रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर स्थित समनपुर–गरुडा सडकखण्डमा आज बिहान

पकेट क्षेत्रमा आलुको उत्पादन घट्यो

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका-८ मङ्गलेखानीकी बलदेवी छन्त्यालले गत वर्ष दुई

राधास्वामी होल्डिङ सेन्टरमा दुई घण्टा बिताउँदा जे देखियो

काठमाडौं- ‘आफन्त भेट्न आउनुभएको हो ?’ कीर्तिपुरस्थित राधास्वामी सत्संग आश्रम