एडल्ट फिल्मबाट अलग्गिएकाहरु  « Khabarhub

एडल्ट फिल्मबाट अलग्गिएकाहरु 


२३ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा पोर्न फिल्ममा प्रतिबन्ध लागे पनि यहाँ पोर्न साइटको दर्शक मनग्य छन् । सन् २०१४ को अन्त्यमा भारत पोर्न साइट हेर्ने विश्वको पाँचौं स्थानमा थियो, जबकी अमेरिका पहिलो स्थानमा थियो । एडल्ट फिल्महरूमा काम गरिसकेका अभिनेता र अभिनेत्रीहरूले भलै एडल्ट उद्योगलाई छोडे पनि उनीहरूको लोकप्रियतामा कमी आएको छैन । एडल्ट फिल्मका धेरै अभिनेत्रीहरूले एडल्ट उद्योगलाई छोडेर अहिले सामान्य जीवन बिताइरहेका छन् । यहाँ त्यस्तै केही अभिनेत्रीको चर्चा गरिएको छ ।

सनी लियोनी
बलिउडमा काम गरिरहेकी अभिनेत्री सनी लियोनी एडल्ट फिल्म उद्योगको अर्को चर्चित नाम हो । उनले सानो उमेरमै पोर्न फिल्ममा काम गर्न सुरु गरेकी थिइन् । उनको परिवार पनि उनको निर्णयको विरोधमा थियो । अहिले उनले पोर्न फिल्म उद्योग छोडिसकेकी छन् । भारतीय रियालिटी शो ‘बिग बोस’ मा आएपछि उनलाई बलिउडको बाटो खुलेको थियो ।

जेना प्रेस्ले
पूर्व पोर्नस्टार ब्रिटिनी द लोरा मेरालाई एडल्ट फिल्ममा ‘जेना प्रेस्ले’ नामले चिनिन्थ्यो । जेनाले अहिले एडल्ट फिल्म उद्योग छोडिसकेकी छन् । उनको यो निर्णयप्रति उनका पति पनि खुशी छन् । जेनाले सन् २००५ मा एडल्ट फिल्ममा काम गरेकी थिइन्, जुन समयमा उनको उमेर केवल १८ वर्षको मात्र थियो ।

मिया खलीफा
मिया खलिफा एडल्ट फिल्ममा नाम चलेकी स्टार थिइन् । विवाहअघि नै उनी पोर्न फिल्मबाट बिदा भइन् । उनले केही समयमात्र एडल्ट फिल्ममा काम गरेर लोकप्रियता कमाइन् । मियाका अनुसार पोर्न फिल्ममा काम गर्दा उनलाई ज्यानको धम्कीसमेत आएको थियो ।

जेन्ना जेम्सन
जेन्ना जेम्सन पनि पूर्वपोर्न फिल्म अभिनेत्री हुन् । उनलाई विश्वकै प्रख्यात अश्लिल स्टार र एडल्ट फिल्मको ‘क्विन’ भनिन्थ्यो । मोडलिङपछि जेन्नाले सन् १९९३ मा अश्लिल फिल्ममा अभिनय सुरु गरेकी थिइन् । उनी विश्वकै सर्वाधिक धनी पोर्नस्टार पनि हुन् ।

साशा ग्रे
कुनै समय पोर्न उद्योगको प्रख्यात अभिनेत्री रहिसकेकी साशा ग्रे अहिले हलिउडकी परिचित अभिनेत्री हुन् । एडल्ट फिल्मबाट सन्यास लिएर उनले हलिउड करियर फिल्म ‘द गर्लफ्रेण्ड एक्सपीरियन्स’ बाट सुरुवात गरेकी थिइन् । उनले कयौं विज्ञापन, म्युजिक भिडियोमा अभिनयसँगै म्यागाजिनको कभर पेजमा आफूलाई उभ्याइसकेकी छन् । उनले पुस्तक पनि लेखेकी छिन् ।

क्रिसी मोर्गन
सन् १९९६ देखि २००६ सम्म क्रिसी मोर्गनले पोर्न उद्योगमा काम गरिन् । यसपछि उनले आफूलाई अध्यात्मतिर अगाडि बढाइन् । उनले ५० भन्दा बढी फिल्ममा काम गरिसकेकी छन् । अहिले क्रिसी एडल्ट वेबसाइटबाट आफ्नो भिडियो हटाउन कानूनी लडाइमा छिन् ।

प्रकाशित मिति : २३ असार २०७९, बिहीबार  ६ : ५० बजे

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर