वर्तमान सरकार कामचलाउ होइन : मीन विश्वकर्मा « Khabarhub

वर्तमान सरकार कामचलाउ होइन : मीन विश्वकर्मा


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निर्वाचनको मिति घोषणा भए पनि वर्तमान सरकार कामचलाउ नभएको बताएका छन्।

आइतबार संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता विश्वकर्माले नियमित कार्यविधि सम्पन्न गरेर हुने निर्वाचन भएकाले सरकार कामचलाउ नहुने बताएका हुन् ।

प्रधानमन्त्रीले राजीनामा गरेमा, संसदमा विश्वास गुमाएमा र  संसद् विघटन भएमा मात्र सरकार काम चलाऊ हुने उनको भनाइ छ । संसद् विघटनपछि पुनः स्थापित सांसदबाट बनेको पाँचदलिय गठबन्धनको सरकारले निर्वाचन गर्ने, जनताको अधिकार स्थापित गर्ने  लगायतका महत्त्वपूर्ण कार्य गरिरहेको उनको भनाइ छ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ६ : ४६ बजे

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन

चौध करोडमा अस्पताल भवन निर्माण

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १४ करोड १० लाखको लागतमा

अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

खजुरा– बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जनजीवन प्रभावित

हुल्म-मान्म सडक धमाधम कालोपत्र गरिँदै

मान्म– कर्णाली राजमार्गअन्तर्गत हुल्म–मान्म सडक धमाधम कालोपत्र भइरहेको छ ।