बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नियालो घारीबाट पक्राउ « Khabarhub

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नियालो घारीबाट पक्राउ


२२ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

कास्की– बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बागलुङ ताराखोला गाउँपालिका वडा नं १ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं.२ मिरुवा बस्ने २७ वर्षीय दिक्षा पुन रहेकी छिन् । उनलाई शनिबार दिउँसो कास्की प्रहरीले अन्नपूर्ण गाउँपालिका वडा नं ८ बिरेठाँटी स्थित नियालो घारीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी रु तीन लाख बराबरको चेक दिएकी थिइन । साथै उनीविरुद्ध विभिन्न व्यक्तिहरूलाई बेलायत पठाई दिन्छु भनि रकम लिई ठगी गरेको मुद्धा समेत परेको छ । उच्च अदालत पोखराबाट ७ दिन म्याद थप गरी प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७९, आइतबार  ९ : ०४ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।