एमाले राप्रपासँग 'निर्णायक' वार्तामा | Khabarhub Khabarhub

एमाले राप्रपासँग ‘निर्णायक’ वार्तामा


२१ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी मंसीर ४ लागि हुने आम निर्वाचनको उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहँदा नेकपा एमालेले सत्तारुढ जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग औपचारिक वार्तालाई तीव्रता दिएको छ ।

पाँच दलीय गठबन्धनमा आबद्ध जसपा नेपालसँग बिहीबार राती अबेरसम्म भएको वार्ता ‘निर्णायक अवस्था’ मा पुगिरहेको बेला एमालेले आज अपराह्न १ बजे राप्रपासँग पनि ‘निर्णायक’ वार्ता गर्दै छ ।

दुवै पार्टीले तयार पारेको अनौपचारिक सहमतिलाई औपचारिक सहमतिमा टुङ्ग्याउने गरी दुवै पक्षविच निर्णायक वार्ता हुन लागेको हो । दुवै दलसँग यसअघि विभिन्न चरणमा छलफल भएको र सम्भवतः शुक्रवार नै सहमतिको खाका सार्वजनिक गर्ने गरी वार्तालाई घनिभूत बनाइएको नेताहरूले जनाएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १२ : ४७ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार