लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

लागूऔषधसहित दुई जना पक्राउ


२१ मंसिर २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अवैध लागूऔषध ब्राउन सुगरसहित बर्दियाबाट दुई जना पक्राउ परेका छन् । मंगलबार बढैयाताल गाउँपालिका २ फुटाहाबाट १४ ग्राम ६३० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको प्रहरी चौकी जमुनीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २ का २४ वर्षीय दीपेन्द्र बूढा र सोही नगरपालिका-९ लाटीकोईलीका २२ वर्षीया कृपा बोहरा रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेको भे. ५ प ६२०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई अवैध लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार  ४ : १५ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ