भोलि कार्यव्यवस्था समितिको बैठक « Khabarhub

भोलि कार्यव्यवस्था समितिको बैठक


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले बुधबार कार्यव्यवस्था समितिको बैठक बोलाएका छन् । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले बुधबार बिहान ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएको जानकारी दिए ।

सभामुखले बुधबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन् । त्यसअघि नै कार्यव्यवस्था समितिको बैठक डाकिएको हो ।

भोलिको कार्यव्यवस्था समितिको बैठकले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसदमा टेबुल गर्ने कि नगर्ने भन्ने विषय टुंगो लगाउने स्रोतले बतायो ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ४ : ०७ बजे

मौसमी प्रतिकूलताले वायु प्रदूषण बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौँ- हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायु

तेल सङ्कटले एसियामा खैलाबैला

काठमाडौं- मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य तीव्र रूपमा बढेपछि

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं- जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४ को

अर्थमन्त्री खनालले गरे रातो पासपोर्ट फिर्ता

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले रातो पासपोर्ट फिर्ता गरेका छन्। मंगलबार

घण्टीबाट चुनाव जितेका ६ स्वास्थ्यकर्मी : न्युरोलोजिष्टदेखि स्वयंसेविकासम्म

प्रतिनिधिसभा निर्वाचनमा ६ जना चिकित्सक तथा स्वास्थ्यकर्मी निर्वाचित भएका छन्