सभामुख सापकोटा र चिनियाँ राजदूत यान्छीबीच भेट « Khabarhub

सभामुख सापकोटा र चिनियाँ राजदूत यान्छीबीच भेट


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ राजदूत हउ यान्छीबीच भेटवार्ता भएको छ ।

सोमबार दिउँसो राजदूत यान्छीले सभामुख निवास लैनचौर पुगेर सापकोटासँग भेटवार्ता गरेकी हुन् ।

उनीहरूबीच करिब एक घण्टा कुराकानी भएको श्रोतले जनाएको छ ।

सभामुख र राजदूत भेटघाटबारे औपचारिक जानकारी भने दिइएको छैन ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १२ : ०१ बजे

नेपाली कांग्रेसले कुनै विशेष महाधिवेशन गरेको छैन : मिन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले नेपाली कांग्रेसले विशेष महाधिवेशन

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज– जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस देउवा समूहलाई प्रमुख आयुक्तले भने – आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन

काठमाडौं – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५