नाइजेरियामा सशस्त्र समूहबाट आक्रमण, ५७ जनाको मृत्यु « Khabarhub

नाइजेरियामा सशस्त्र समूहबाट आक्रमण, ५७ जनाको मृत्यु


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नाइजेरियामा सशस्त्र समूहको आक्रमणमा ५७ जनाको मृत्यु भएको छ ।

जुरु जिल्लामा भएको घटनामा सरकारनिकट मानिने लडाकु दस्ताका सदस्यलाई सशस्त्र समूहले हत्या गरेको हो ।

घटना सोमबार भए पनि प्रहरीले मङ्गलबार मात्रै जानकारी दिएको हो ।

नाइजेरियामा सशस्त्र लुटेराहरूबाट स्थानीयवासीलाई विभिन्न किसिमले दुःख दिन थालेपछि प्रतिकारका लागि सरकारको सहयोगमा प्रतिकार समूह बनाइएको छ ।

यही प्रतिकार समूह सशस्त्र समूहको निशाना परेको हो ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १० : ५७ बजे

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : बदली र वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले सार्वजनिक गरे इरानी विदेशमन्त्रीको विज्ञप्ति : होर्मुज खुला गर्ने प्रतिबद्धता

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विदेशमन्त्री सैयद अब्बास