मोरङमा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Khabarhub

मोरङमा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मोरङको उर्लाबारी नगरपालिका–४ आईतबारेमा पिकअप भ्यानको ठक्कटरबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका–३ का २७ वर्षीय राजन धिमाल रहेका छन् । भ्यानको ठक्कटरबाट घाइते भएका धिमालको उपचारको क्रममा उर्लाबारी स्थित अरनिको अस्पतालमा बिहीबार राति साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

को १ च ६३ ९९ नम्बरको भ्यानले धिमालले चलाएको को ३२ प ६९ ३१ नम्बरको मोटरसाइकललाई भ्यानले बिहीबार राति पौने ९ बजे ठक्कर दिएको थियो ।

ठक्कर दिने भ्यान सहित चालक ईलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ११ : ५८ बजे

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका

संयुक्त राष्ट्रसङ्घ मध्यपूर्वमा तनाव कम गर्ने प्रयासको समर्थन गर्न तयार : महासचिव गुटेरेस

न्युयोर्क- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा तनाव कम गर्न

झापाको कचनकवलमा मखनाखेती 

झापा– मुलुकको होचो स्थानका रूपमा चिनिने झापाको कचनकवल गाउँपालिकामा पहिलोपटक

इरानको नटान्ज आणविक केन्द्रमा हमला

काठमाडौं- इरानको मुख्य आणविक केन्द्र नटान्जमा पुनः आक्रमण भएको छ

ट्राफिक कारबाहीबाट १३ लाख राजस्व संकलन

कर्णाली– कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारीसाधनबाट फागुनमा १३ लाख