ओटीटीमा ‘जेम्स बोन्ड’ का सबै फिल्म आउँदै « Khabarhub

ओटीटीमा ‘जेम्स बोन्ड’ का सबै फिल्म आउँदै


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बेलायती जासुसको कथामा निर्माण हुने फिल्म जेम्स बोन्ड हल बाहेक अन्य प्लेटफर्ममा उपलब्ध हुने गरेका छैनन् ।

लामो समयदेखि जासुसीको कथामार्फत दर्शकको प्रिय पात्र बन्दै आइरहेका विभिन्न जेम्स बोन्डहरूलाई अब भने ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा हेर्न पाइनेछ ।

जेम्स बन्ड सिरिज निर्माता एमजीएमले अमेजन भिडियोसँग गरेको सम्झौताका आधारमा ती फिल्म यो प्लेटफर्ममा उपलब्ध हुन लागेका हुन् । प्राइमले यही अप्रिलको १५ देखि दर्शकले जेम्स बन्ड सिरिजका फिल्म हेर्न सकिने जानकारी गराएको छ ।

एमजीएमले आफूले निर्माण तथा वितरण गरेका ४ हजारभन्दा बढी फिल्म र १७ हजारभन्दा बढी टीभी सिरियल अमेजनको प्राइम भिडियोलाई उपलब्ध गराएको हो । सम्झौताअनुसार बोन्डको पहिलो फिल्मदेखि हालै रिलिज भएको ‘नो टाइम टु डाई’ सम्म प्राइममा पाइने छन् । प्राइमले यही अप्रिलको १५ देखि दर्शकले जेम्स बन्ड सिरिजका फिल्म हेर्न सकिने जनाउँदै यो सीमित समयका लागि मात्र उपलब्ध हुने पनि प्रष्ट्याएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ४ : ३८ बजे

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु

को हुन् मुस्लिम ? के हो इद ?

इस्लाम धर्मका अनुयायीहरू विश्वभर छन् । ‘इस्लाम’ अरबी भाषाको शब्द