एमालेसम्बद्ध राष्ट्रिय स्वास्थ्यकर्मी संघको महाधिवेशन सुरु « Khabarhub

एमालेसम्बद्ध राष्ट्रिय स्वास्थ्यकर्मी संघको महाधिवेशन सुरु


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय स्वाथ्यकर्मी संघको चौथो राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ ।

आज सुरु भएको महाधिवेशनको नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले उद्घाटन गरेका हुन् ।

महाधिवेशनमा नेकपा एमालेका सचिव तथा संगठनका इन्चार्ज योगेश भट्टराई, संगठन विभाग प्रमुख खगराज अधिकारी, जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालका साथै स्वास्थ्यकर्मीहरू उपस्थित छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ४ : ०१ बजे

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

काठमाडौं– शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट

हिन्द महासागरमा रहेको अमेरिकी-बेलायती बेसमा इरानले क्षेप्यास्त्र हानेपछि सैन्य जगतमा तरङ्ग

काठमाडौं- इरानले हिन्द महासागरको डिएगो गर्सिया टापुमा रहेको अमेरिका र

सडकबाट लडेर एक वृद्धको मृत्यु

गुल्मी– जिल्लाको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु

को हुन् मुस्लिम ? के हो इद ?

इस्लाम धर्मका अनुयायीहरू विश्वभर छन् । ‘इस्लाम’ अरबी भाषाको शब्द