प्रभासको फिल्ममा दिशा « Khabarhub

प्रभासको फिल्ममा दिशा


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– साउथ इन्डियन फिल्मका ठूला स्टार प्रभास र बलिउडकी दीपिका पादुकोणको अभिनय रहने भनिएको फिल्ममा बलिउडकी अर्की एक्ट्रेस दिशा पाटनीको पनि अभिनय रहने भएको छ । 

उनले सामाजिक सञ्जाल मार्फत आफू प्रोजेक्टमा जोडिएको जनाएकी छिन् । उनले ‘प्रोजेक्ट के’ भनिएको फिल्ममा आफू जोडिएको बताएता पनि भूमिकाबारे भने खुलाएकी छैनन् । फिल्ममा बलिउडका बिग बि अर्थात अमिताभ बच्चन पनि छन् । 

निर्देशक नाग आश्विनको निर्देशनमा तयार भइरहेको फिल्मको छायांकन भइरहेको छ । फिल्म तेस्रो विश्वयुद्धको सेरोफेरोमा तयार पारिएको बुझिएको छ । साइन्स फिक्सन फिल्मलाई लिएर प्रभाससँगै दीपिका पनि उत्तिकै उत्साहित छिन् ।

यो प्रभाषले अभिनय गरेको २१ औं फिल्म हो । हिन्दी, तमिल र तेलुगु भाषामा दर्शकले हेर्न पाउने फिल्मको रिलिज तय गरिएको छैन ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ३ : ३७ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता