सी डिभिजन लिगमा आरसी ३२ र पुलचोकको बराबरी | Khabarhub Khabarhub

सी डिभिजन लिगमा आरसी ३२ र पुलचोकको बराबरी


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा आरसी ३२ फुटबल एकेडेमी र पुलचोक स्पोर्ट्स क्लबले बराबरी खेलेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार दिउँसो भएको खेलमा आरसी ३२ र पुल्चोक स्पोर्ट्स क्लबबीचको खेल २–२ गोलको बराबरीमा सकिएको हो । 

आरसी ३२ का लागि विवेक सन्तोषीले २ गोल गरे भने पुलचोकको लागि सद्दाम मन्सुर र लक्ष्मण तामाङले १ गोल फर्काए ।

पुलचोकका सद्दाम म्यान अफ द म्याच घोषित भए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ६ : ३० बजे

एनपीएल: सुदूरपश्चिम रोयल्सद्वारा ‘बड्डाउ’ मस्कट सार्वजनिक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम

नक्कली भूटानी शरणार्थी प्रकरणः रौतहटका रन्जनकुमार खरेल पक्राउ

काठमाडौं – नक्कली भूटानी शरणार्थी ठगी प्रकरणमा संलग्न रहेका एक

पूर्वसचिव डा श्रेष्ठद्वारा लिखित पुस्तक लोकार्पण

पाटन– वरिष्ठ मनोचिकित्सक तथा सरकारका पूर्वसचिव डा निराकारमान श्रेष्ठद्वारा लिखित

स्थान हद नतोक्न र शान्तिपूर्ण प्रदर्शनमा रोक नलगाउन अध्यक्ष ओलीको आग्रह

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले