सी डिभिजन लिगमा आरसी ३२ र पुलचोकको बराबरी « Khabarhub

सी डिभिजन लिगमा आरसी ३२ र पुलचोकको बराबरी


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शहीद स्मारक सी डिभिजन लिगमा आरसी ३२ फुटबल एकेडेमी र पुलचोक स्पोर्ट्स क्लबले बराबरी खेलेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार दिउँसो भएको खेलमा आरसी ३२ र पुल्चोक स्पोर्ट्स क्लबबीचको खेल २–२ गोलको बराबरीमा सकिएको हो । 

आरसी ३२ का लागि विवेक सन्तोषीले २ गोल गरे भने पुलचोकको लागि सद्दाम मन्सुर र लक्ष्मण तामाङले १ गोल फर्काए ।

पुलचोकका सद्दाम म्यान अफ द म्याच घोषित भए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ६ : ३० बजे

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति

रेडक्रसले भोटेकोशी बाढीमा बेपत्ता र मृतकका परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले भोटेकोशी बाढी प्रभावित परिवारलाई आर्थिक सहयोग