वैदेशिक रोजगारीबाट फर्केकालाई ‘गरिखाने कार्यक्रम’मा सहभागी गराइने « Khabarhub

वैदेशिक रोजगारीबाट फर्केकालाई ‘गरिखाने कार्यक्रम’मा सहभागी गराइने


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- वैदेशिक रोजगारीबाट फर्केकालाई ‘गरिखाने कार्यक्रम’मा सहभागी गराइने भएको छ।

कर्णाली प्रदेश सरकारले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममार्फत वैदेशिक रोजगारीमा फर्केकालाई गरिखाने कार्यक्रम अन्तर्गत सहभागी गराइने भएको हो।

‘विदेशवाट फर्केका तथा स्वदेशभित्र रोजगारीको अवसरवाट वञ्चित युवालाई सीप, स्रोत र साधन उपलब्ध गराई सिर्जनशिल उद्यम मार्फत स्वरोजगार बनाउन ‘गरिखाने कार्यक्रम’ अभियानको रुपमा सञ्चालन गरिने’ कर्णाली प्रदेशले योजना सार्वजनिक गरेको छ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १० : २० बजे

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार