दुई वटा साइकल ठोक्किँदा युवकको मृत्यु  « Khabarhub

दुई वटा साइकल ठोक्किँदा युवकको मृत्यु 


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ मा दुई ओटा साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा साइकल चालक सोही नगरपालिका १५ का २७ वर्षीय सन्तोष चौधरी रहेका छन् ।

घाइते भएका उनको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

गल्ली नम्बर ३ बाट सिपबिकासतर्फ जाँदै गरेको साइकल र विपरीत दिशाबाट आउँदै गरेको साइकल गए राति साढे ११ बजे आपसमा ठोकिएका हुन् ।

अर्का साइकल यात्रीको भने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ११ : ४८ बजे

नयाँले पुरानाको खेदो खनेर सुशासन खोजे : एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिले सुशासनलाई

दुई वर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुलको काम २५ प्रतिशत मात्र

पर्वत– पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल

रातो मच्छिन्द्रनाथ जात्राको अनुत्तरित प्रश्न- ‘यो भोटो कसको हो ?’

काठमाडौँ उपत्यकाको सांस्कृतिक जीवनको सबैभन्दा महत्त्वपूर्ण र भव्य परम्परामध्ये एक

सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ ५ बजेसम्म (तस्बिरहरू)

काठमाडौँ– सरकारको निर्णयअनुसार सरकारी कार्यालय आजदेखि बिहान ९ देखि साँझ

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको