जहीरसँग प्रेममा छिन् सोनाक्षी ? | Khabarhub Khabarhub

जहीरसँग प्रेममा छिन् सोनाक्षी ?


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केहि समय यता बलिउड एक्ट्रेस सोनाक्षी सिन्हा चर्चामा छिन् ।

उनी प्रेम जीवनलाई लिएर चर्चामा छिन् । पछिल्लो समय सलमान खानसँग विवाह हुन लागेको समाचारका कारण चर्चामा रहेकी सोनाक्षीलाई अहिले जहीर इकबालसँगको सम्बन्धले चर्चामा ल्याएको छ । हालै जुन २ मा सोनाक्षीको वर्थ डेमा जहीरले एक भिडियो पोष्टमा ‘आई लभ यू’ लेखेपछि चर्चा बढेको हो । त्यसयता सोनाक्षी र जहीर प्रेममा रहेको चर्चा भारतीय मिडियामा छ ।

जहीरको यो पोष्टमा फ्यानदेखि लिएर सेलिब्रेटीसम्मको मायाको वर्षा गरिरहेको छ । जहीर र इकबाल हालै दिनेश विजनकी बहिनी पूजा विजनको विवाहमा देखिएका थिए । जहीरले सलमान खानको फिल्म ुद नोटबुकु बाट बलिउडमा डेब्यू गरेका थिए।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ४ : ३० बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले