जोकरको सिक्वेल बन्ने , ‘फोली अ डू’ राखियो शीर्षक  « Khabarhub

जोकरको सिक्वेल बन्ने , ‘फोली अ डू’ राखियो शीर्षक 


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०१९ मा रिलिज भएको हलिउड फिल्म ‘जोकर’ ले राम्रै चर्चा पायो । जोकिन फिनिक्सको अभिनयले पनि उतिकै चर्चा पायो । उनले यसै फिल्म मार्फत अभिनेता तर्फको ओस्कार अवार्ड समेत जिते । टड फिलिप्स निर्देशित फिल्मको सिक्वेल बन्ने भएको छ । दोस्रो सिक्वेलको टाइटल ‘जोकर स् फोली अ डू’ राखिएको छ। जोकरको यस सिक्वेललाई स्कट सिल्भर र फिलिप्सले लेख्ने छन्। ‘जोकर’  सिक्वेलमा पनि जोकिन फिनिक्स नै मुख्य भूमिकामा देखिने समेत फिलिप्सले पुष्टि गरेका छन्।

निर्देशक फिलिप्सले इन्स्टाग्राममार्फत दोस्रो श्रृंखलाको निर्माण गर्ने जानकारी दिएका हुन्। जोकरको सिक्वेल बन्ने खबरले फ्यान उत्साहित भएका छन । सामाजिक सञ्जाल मार्फत उनीहरूले खुशी व्यक्त गरिरहेका छन् । निर्देशक फिलिप्सले पनि सिक्वेल बनाउनुमा आफैँमा चुनौती रहेको बताएका छन् । ‘सिक्वेल दर्शकको डिमान्ड हो । यद्यपि उनीहरूको अपेक्षा पुरा नभए निकै क्षति हुन् सक्छ । त्यसैले मेहनत गरिरहेका छौँ’ निर्देशक फिलिप्सले सञ्चार माध्यमलाई प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ९ : ४० बजे

मध्यपूर्व तनावबीच भारतले नीतिगत ब्याजदर यथावत् राख्यो

मुम्बई– भारतको केन्द्रीय बैंकले मध्यपूर्वमा जारी तनावको सम्भावित आर्थिक प्रभावलाई ध्यानमा

संविधान संशोधन कार्यदलमा प्रतिनिधि पठाउनुअघि कांग्रेसले खोज्यो सरकारको जवाफ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधन बहसपत्र तयार गर्ने

मुस्ताङमा सातौँ पटक हिमपात

मुस्ताङ– मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज

कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

बिर्तामोड– अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा

प्रधानमन्त्रीले राजदूतहरूसँग भने : विश्वमा जारी द्वन्द्व रोकिनुपर्छ, शान्ति हाम्रो साझा चासो हो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा