राष्ट्रसंघ महासभामा सर्वसम्मतले नेपाल उपाध्यक्ष निर्वाचित « Khabarhub

राष्ट्रसंघ महासभामा सर्वसम्मतले नेपाल उपाध्यक्ष निर्वाचित


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल संयुक्त राष्ट्रसंघमा एसिया प्रशान्त क्षेत्रबाट उपाध्यक्ष निर्वाचित भएको छ । राष्ट्रसंघको ७७ औँ महासभाले नेपाललाई एसिया प्रशान्त क्षेत्रबाट उपाध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

एशिया प्रशान्त क्षेत्रबाट नेपालसँगै‚ मलेशिया‚ ताजिकिस्तान‚ तुर्कमेनिस्तान पनि उपाध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै, महासभाले हंगेरीका कूटनीतिज्ञ क्साबा कोरोसीलाई नयाँ अध्यक्ष चयन गरेको छ । उनको विपक्षमा कसैले पनि उम्मेदवारी नदिएका कारण उनी सर्वसम्मत निर्वाचित भएको अमेरिकाबाट प्रकाशित हुने द स्टेट्सम्यान अखबारले जनाएको छ ।

त्यस्तै यस महासभामा अर्को एसियाली मुलुक भियतनाम समग्रमा उपाध्यक्ष चुनिएको जनाइएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ९ : २६ बजे

राष्ट्रियसभामा उठाइयो इन्धन असहजता र बढ्दो महँगीका विषय 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले इन्धनको असहजता र बढ्दो महँगीका

खुश्वुले संसद्मा उठाइन् हिन्दू अधिराज्य र राजसंस्थाको मुद्दा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्वु ओलीले प्रतिनिधि सभाको

मातृभूमिमै लगानी गर्न गैरआवीय नेपालीलाई राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा रहेको लगानीको अपार सम्भावनाको सदुपयोग

सरकारबारे एमालेको अडान : कडा निगरानीसहित खरबदारी गरिरहन्छौँ

काठमाडौं- प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको शक्तिशाली

रामकुमारीले भनिन्- जेन-जी आन्दोलनमा युवाको प्रयोगबारे निष्पक्ष छानबिन हुनुपर्छ

काठमाडौं– राष्ट्रियसभाका सदस्य रामकुमारी झाँक्रीले सिंहदरबार, सर्वोच्च अदालतलगायत राज्यका महत्त्वपूर्ण