इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्न लेखक संघको माग « Khabarhub

इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा प्रयोग गर्न लेखक संघको माग


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली लेखक संघले सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा नै प्रयोग गर्न माग गरेको छ।

संघले बुधबार विज्ञप्ति जारी गरी अंग्रेजीमा मात्र नम्बर प्लेट राखेर नेपालमै नेपाली भाषाको अवमूल्यन भएको भन्दै इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा हुनुपर्ने माग गरेको हो । यस विषयमा संघले सुरुदेखि नै सरकारको ध्यानाकर्षण गराउँदै आए पनि बेवास्ता गरिएको संघको आरोप छ।

नेपालको साझा सम्पर्क भाषामा सवारीसाधनको नम्बर प्लेट हुुनुपर्नेमा जनस्तरबाट आवाज उठिरहेकाले यस विषयमा सरकार गम्भीर हुनुपर्ने संघको विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ९ : ३९ बजे

प्रधानमन्त्रीलाई वर्षमानले भने : भैरहवा एयरपोर्ट चलाउन भारतसँग हवाई मार्गबारे कुरा गर्नुस्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट तीन अध्यादेश स्वीकृत भएको छ । सभाको आजको

खर्च नहुनेको निःशुल्क उपचार गरिदिने क्यान्सर विज्ञ क्यान्सरसँगै हारे

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. प्रकाशराज न्यौपानेको क्यान्सरकै कारण गत

यस्तो छ सुधनले लिजमा लिएको फेवाको जग्गा (तस्बिरहरू)

काठमाडौं– फेवाताल संरक्षण अभियान चलिरहेका बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा

सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिबारे सञ्चारमन्त्री र पत्रकार महासङ्घबीच छलफल

काठमाडौं– नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री