ओटीटीमा ‘मेजर’ « Khabarhub

ओटीटीमा ‘मेजर’


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षीण भारतीय फिल्म ‘मेजर’ ओटीटीमा रिलिज भएको छ । ओटीटी जायन्ट नेटफ्लिक्समा रिलिज भएको फिल्मले राम्रो प्रतिक्रिया बटुलिरहेको छ । सामाजिक सञ्जालमा फिल्मको चर्चा बढेपछि यसलाई हेर्नेको संख्या पनि बढेको छ । 

‘मेजर’ मा शहिद एनएसजी कमान्डो सन्दीप उन्नीकृष्णनको जीवनमा आधारित फिल्म हुनेछ। उन्नीकृष्णन मुम्बईमा नोभेम्बर २६ मा भएको आतङ्ककारी आक्रमणमा सहिद भएका थिए। यसपटक मुम्बईको ताज अट्याकलाई मेजर सन्दीपको जीवनीबाट देखाइएको छ । ‘मेजर’ को निर्माण तेलुगु सुपरस्टार महेश बाबुको कम्पनी जीएमबी इन्टरटेनमेन्ट, सोनी पिक्चर्स र ए प्लस एस मुभिजले निर्माण गरेका हुन्। 

फिल्मका निर्देशक शशि किरणले गरेका छन् । उनले फिल्ममा मेजर सन्दीपको जीवको अन्य पाटोलाई समेत फिल्ममा देखाउने प्रयास गरेका छन् । फिल्ममा मेजरको भूमिकामा अदिवी शेष छन् । अन्य कलाकारहरुमा साइ माञ्जेकर, प्रकाश राज, रेवन्ति, शोविता धुल्लिपल्ला रहेका छन् ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ६ : ०० बजे

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं