भानुभक्तको जीवनीमा भिडियो  « Khabarhub

भानुभक्तको जीवनीमा भिडियो 


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आदिकवि भानुभक्त आचार्यप्रति समर्पित नयाँ गीत सार्वजनिक गरिएको छ । ‘भानुभक्त’ बोलको गीतमा सन्च मान राईको शब्द र किरण गजमेरको स्वर रहेको छ । गीतमा विश्वास गुरुङको संगीत रहेको छ । 

वि.स. १८७१ असार २९ गते तनहुँमा जन्मिएका भानुभक्त आचार्य नेपाली साहित्यमा आदिकविको रुपमा परिचित छन् । आचार्यको वि.स. १९२५ असोज ६ गते मृत्यु भएको थियो । उनै आदिकवि आचार्यको जीवनीका बारेमा शोधपत्र तयार गर्न काठमाडौंबाट तनहुँ पुगेका एक युवाले केके पाए भन्ने विषयमा भिडियो तयार गरिएको छ ।

गीतको भिडियोमा भने कमल सिंहले अभिनय गरेका छन् । उत्सव दाहालले खिचेको भिडियो प्रकाश दाहालले निर्देशन गरेका हुन् । भिडियो कोरियाग्राफ केशव राज भट्टको रहेको छ । भिडियोको एसोसियट डाइरेक्टरको रुपमा लोकराज अधिकारी रहेका छन् ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ७ : ०० बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ