दीर्घकालीन नीति र एजेण्डा स्थापित गर्न गठबन्धन आवश्यक : झाँक्री « Khabarhub

दीर्घकालीन नीति र एजेण्डा स्थापित गर्न गठबन्धन आवश्यक : झाँक्री


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजावादीकी सचिव रामकुमारी झाँक्रीले मुलकको हितको लागि दीर्घकालीन नीति र एजेण्डा स्थापित गर्न गठबन्धन आवश्यक रहेको बताएकी छिन् । 

बिहीबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै झाँक्रीले देशको विकास समृद्धिका लागि गठबन्धनले जित हासिल गर्नुपर्ने समेत बताइन् । उनले  एमालेले ल्याएका पानी जहाज, रेल जस्ता हावादारी गफमा जनताले विश्वास नगर्ने बताउँदै देशको विकास, सम्वृद्धिलाई सर्वोपरि ठान्ने नेतालाई जनताले मत दिने जिकिर गरिन् । विकास समृद्धि लागि विश्वको थुपै मुलुकहरूले पनि गठबन्धन प्रकृया अगाँलेको भन्दै उनले बताइन् । 

साक्षात्कारमा कांग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरीले जनताको दिएको दुई तिहाइ मतको कदर गर्न नसेकेर कर्तव्यच्युत भएको एमालेलाई आगामी निर्वाचनमा जनताले हैसियत देखाइदिने तर्क गरे । 

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ५ : ४९ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष