विप्लव चापागाईं र अस्मिता अधिकारीको स्वरमा ‘तिम्रै साथमा’ सार्वजनिक « Khabarhub

विप्लव चापागाईं र अस्मिता अधिकारीको स्वरमा ‘तिम्रै साथमा’ सार्वजनिक


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विप्लव चापागाईं र अस्मिता अधिकारीको स्वरमा ‘तिम्रै साथमा’ सार्वजनिक भएको छ। सार्वजनिक रोमान्टिक शैलीको गीतमा केदार बरुवाल क्षेत्रीको शब्द संगीत सुन्न सकिन्छ भने गीतको एरेन्ज उर्गेन दोङ्गको रहेको छ।

 मुस्ताङका सुन्दर दृश्यमा छायांकन गरिएको म्युजिक भिडियोमा स्मारिका ढकाल र कुन्संग बोम्जनको रोमान्टिक जोडी देख्न सकिन्छ।

केशबराज भट्टले निर्देशन गरेको म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन्।  भिडियोमा अनिता ग्वाछाको मेकअप , सुरेश काफ्लेको ड्रोन ,दिन्सोन शाहको सम्पादन देख्न सकिन्छ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ६ : २४ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका