सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित « Khabarhub

सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित


२३ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


630
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल क्रिकेट संघ क्यानले कप्तान सन्दीप लामिछानेलाई टिमबाट निलम्बन गरेको छ । क्यानले विज्ञप्ति जारी गर्दै लामिछानेलाई टिमबाट निलम्बन गरिएको जनाएको हो ।

क्यानको कार्यसम्पादन समितिको निर्णयअनुसार उनलाई टिमबाट निलम्बन गरिएको हो ।

लामिछानेउपर जबरजस्ती करणी कसूमा जाहेरी परेको र उनीविरुद्ध पक्राउ पुर्जी समेत जारी भएको अवस्थामा उनलाई निलम्बन गरिएको क्यानले जनाएको छ ।

 

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार  ७ : ३६ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको