चट्याङ लागेर एक बालिकाको मृत्यु « Khabarhub

चट्याङ लागेर एक बालिकाको मृत्यु


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

झापा – झापाको बिर्तामोडमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ ।

शुक्रबार साँझ साइकलमा गुडिरहेको अवस्थामा परेको चट्याङ लागेर बिर्तामोड-३, चैतुबारीकी बालिकाको मृत्यु भएको हो ।

स्थानीय रुपलाल हस्दाकी छोरी ११ वर्षीया सन्जु हस्दाको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ९ : ३३ बजे

नेपालगन्ज भन्सार : लक्ष्यको ५२ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को आठ महिनामा

पानीको समान पहुँच सुनिश्चित गर्न राष्ट्रपति पौडेलको आह्वान

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी– महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ पर्व

कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर