गोरखाबाट चुनाव जित्न प्रचण्डलाई बाबुरामको शुभकामना « Khabarhub

गोरखाबाट चुनाव जित्न प्रचण्डलाई बाबुरामको शुभकामना


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शानदार जीतको शुभकामना दिएका छन्।

प्रचण्डले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा लड्ने निर्णय गरेसँगै मध्यरातमा ट्विट गर्दै भट्टराईले सो निर्णयको अन्त हृदयदेखि नै स्वागत गरेको बताएका छन्।

‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यस पटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्याशी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु। वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट वहाँको उम्मेदवारी निकै ठुलो सांकेतिक महत्वको छ। वहाँको शानदार विजयको हार्दिक शुभकामना!’ भट्टराईले लेखेका छन्।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १० : २७ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने