प्रचण्डले छाडेको चितवन–३ मा डा. अधिकारी « Khabarhub

प्रचण्डले छाडेको चितवन–३ मा डा. अधिकारी


२२ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुष्पकमल दाहालले चितवन-३ छाडे पछि सो स्थानमा डा. भोजराज अधिकारीलाई उठ्ने भएका छन् । सत्तारुढ गठबन्धनको भागवन्डामा चितवन–३ माओवादी केन्द्रलाई परे पछि प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र छाडेर गोरखा–२ रोजे पछि अधिकारीलाई सो स्थान दिन लागिएको हो । 

भरतपुर अस्पतालको अध्यक्षसमेत रहेका डा. अधिकारीलाई प्रचण्डले छाडेको चितवन-३ बाट उम्मेदवार बनाउनका लागि अध्यक्ष प्रचण्डले समेत निर्देशन दिए पछि अधिकारीले तयारी सुरु गरेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  ७ : ४३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित