नेप्से: ९ कम्पनीको शेयर मूल्य बढ्यो « Khabarhub

नेप्से: ९ कम्पनीको शेयर मूल्य बढ्यो


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन आज शेयर बजारमा नेप्से वृद्धि भएको छ । आज आइतवार नेप्से परिसूचक ७३.०१ अंकले बढेर २ हजार ७६५.५१ अंकमा पुगेको हो ।

आज ९ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको नेप्सेले जनाएको छ । शेयर मूल्य बढ्ने कम्पनीमा हिमालयन उर्जा विकास कम्पनी, युनाईटेड हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, आइसीएफसी फाइनान्स, न्यादि हाइड्रोपावर, प्रोगेसिभ फाइनान्स कम्पनी, हाइड्रो इलेक्ट्रोसिटी एण्ड डेभलपमेन्ट कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् ।

नेप्सेका अनुसार आज डिभेन्चरको शेयर मूल्यमा भने गिरावट आएको छ ।

आज नेप्सेमा ७ अर्ब १० करोड १८ लाख बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ४ : ५४ बजे

मध्यमस्तरको बजेट आयो

सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब

अदाले गरिन् ४० घण्टासम्म पानी नपिएर सुटिङ 

मुम्बई – फिल्म ‘द केरला स्टोरी’की अभिनेत्री अदा शर्माले फिल्मको

विपद् उद्धारका लागि थप २० गोताखोर प्रहरी तयार

काठमाडौँ – सरकारको उद्देश्यअनुरुप सशस्त्र प्रहरी र नेपाल प्रहरीले गोताखोर

गण्डकीका खेलाडीको लगत संकलन गरिने

कास्की – प्रदेश खेलकुद परिषद्ले गण्डकीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता

भ्रमणको तेस्रो दिन प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान

नयाँ दिल्ली – भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल