एमाले अछाम अधिवेशन: शाह प्यानलबाट उम्मेदवारी दर्ता « Khabarhub

एमाले अछाम अधिवेशन: शाह प्यानलबाट उम्मेदवारी दर्ता


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

अछाम– नेकपा एमाले अछामको नेतृत्वका लागि प्रकाश शाह प्यानलले उम्मेदवारी दर्ता गराएको छ ।

निर्वाचन अधिकृत कार्यालयको कार्यालय रहेको एमाले पार्टी कार्यालय मंगलसेनमा अध्यक्ष पदमा प्रकाश शाह, उपाध्यक्ष बल बहादुर कुँवर, सचिव भीम बहादुर रावल (कालोटोपी), उपसचिवमा प्रेम बहादुर महर र प्रेम खत्रीले उम्मेदवारी दर्ता गराएका हुन ।

अर्को प्यानल चन्द्र बोहरा प्यानल केही समयमा उम्मेदवारी दर्ता गर्ने तयारीमा रहेको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ६ : १५ बजे

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित