पहिलो हाफमा नेपाल पुलिसको अग्रता « Khabarhub

पहिलो हाफमा नेपाल पुलिसको अग्रता


२६ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–शहिद स्मारक ए डिभिजन लिगको ९ औं चरणअन्तर्गतको स्थगित खेलमा अहिले नेपाल पुलिस क्लब र च्यासल यसथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल पुलिसले च्यासलमाथि १–० गोल अन्तरले अग्रता बनाएको छ ।

खेलको ३६ औं मिनेटमा रवि शंकर पास्वानले पहिलो गोल गरेर नेपाल पुलिसलाई अग्रता दिलाए ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १ : ५७ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम