भक्तपुर जिल्लाव्यापी तेक्वाण्दो प्रतियोगिता हुने « Khabarhub

भक्तपुर जिल्लाव्यापी तेक्वाण्दो प्रतियोगिता हुने


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – स्वर्गीय हरिलाल छुस्याबागको स्मृतिमा भक्तपुर जिल्लाव्यापी तेक्वान्दो (गेरोगी तथा पुम्से) प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता आगामी शनिबार नःखा छे रेष्टुरेन्ट तपा डम्फो भक्तपुरमा हुन लागेको हो । प्रतियोगिता एक दिनमै सकिने जनाइएको छ ।

न्यू भक्तपुर चाउचाउको आयोजना र नःखा छे रेष्टुरेन्ट तपा डम्फोको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो ।

भक्तपुर जिल्ला तेक्वाण्डो संघको सहयोगार्थ प्रतियोगिता गर्न लागेको सहआयोजक नःखा छे रेष्टुरेन्ट तपा डम्फोका प्रोपाइटर रामकृष्ण छुस्याबागले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ९ : ४५ बजे

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : बदली र वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ट्रम्पले सार्वजनिक गरे इरानी विदेशमन्त्रीको विज्ञप्ति : होर्मुज खुला गर्ने प्रतिबद्धता

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी विदेशमन्त्री सैयद अब्बास