नेविकोले बजारमा ल्यायो नयाँ चार उत्पादन « Khabarhub

नेविकोले बजारमा ल्यायो नयाँ चार उत्पादन


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालको पहिलो बिस्कुट तथा कन्फेक्सनरी कम्पनी नेविकोले चार उत्पादनहरू बजारमा ल्याएको छ ।

कम्पनीले बिस्कुटमा डी–५० डाइजेस्टिभ, कुकीजमा नाइस मिल्क कुकीज, खाद्यान्नमा कुरूमकुरूम चिउरा र स्न्याक्समा साल्टेड पिनटस् बजारमा ल्याएको विज्ञप्तिमार्फत् जनाएको हो ।

नेविकोले बिस्कुट, कन्फेक्सनरी, कुकीज, सिरियल्स, स्न्याक्सलगायतका सामग्री उत्पादन गर्दै आएको छ ।

थप प्रोडक्टहरू पनि ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ५ : ३८ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा