रात्रिकालीन व्यवसायमाथिको समयसीमा फुकुवा « Khabarhub

रात्रिकालीन व्यवसायमाथिको समयसीमा फुकुवा


२५ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले व्यवसाय २४ सै घण्टा सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

गृहमन्त्रालयले राति १० बजेपछि कुनै पनि रात्रिकालीन व्यवसाय गर्न नपाउने व्यवस्था हटाएको हो ।

यस विषयमा अध्ययन गर्न गृहमन्त्री बालकृष्ण खाँणले १४ सदस्यीय समिति बनाएका थिए ।

समितिकोे सुझावअनुसार अब देशभरका व्यवसायीहरूले २४ सै घण्टा व्यवसाय गर्न पाउने भएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ११ : ०७ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको